भारत-पाकिस्तान विभाजनमा छुटेका दाजुभाइको ७५ वर्षपछि पुनर्मिलन

‘मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न।’ ‘तिमी पाकिस्तान आऊ, म तिम्रो बिहे गरिदिन्छु।’ यो दाजुभाइ बीचको सानो कुराकानीको अंश हो जब उनीहरू स्वतन्त्र भएपछि पहिलो पटक भेटे। मोहम्मद सिद्दीक र मोहम्मद हबीबको यो दुर्लभ भेट लाखौँ व्यक्तिहरूले वर्षौंदेखि देखेको सपना हो जो-जसलाई आजादीले आफ्नो परिवारसँग छुटाएको थियो। बिबिसी हिन्दीका अनुसार […]