अमेरिकालाई चुनौती दिन चीनले बनाइरहेछ यस्तो अन्तरिक्ष केन्द्र

चीनले उसको अन्तरिक्ष केन्द्रको निर्माण कार्यमा भइरहेको प्रगतिको विवरण सार्वजनिक गरिएको छ । अमेरिकाले प्रचलित अन्तरिक्ष केन्द्र ‘इन्टरनेसनल स्पेस स्टेसन(आईएसएस)’ मा सहभागी हुन रोकेपछि चीनले तियानगोङ्ग नामक आफ्नै अन्तरिक्ष केन्द्र बनाउन सुरु गरेको थियो । जुन महिनामा चीनले तीन अन्तरिक्ष यात्रीलाई ६ महिनाको लागि सो अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । त्यस यात्रामा प्रयोग हुने शेन्झोउ चौधौं अन्तरिक्षयान आइतबार नै भित्री मंगोलियास्थित ‘जिउक्वान भूउपग्रहीय प्रक्षेपण केन्द्र’ मा

सम्बन्धित सामग्री

आउँदो २ वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिने रुसको घोषणा

रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिर निस्कने घोषणा गरेको छ । रुसले सन् २०२४ पछि आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिरिने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०२४ सम्म भने आफ्नै अन्तरिक्ष स्टेशन आर्बिटल सेग्मेन्ट आरओएसको निर्माण र सञ्चालनको लागि रुसले आईएसएस अन्तर्गत रहेर काम गर्नेछ । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले आईएसएसबाट आफ्नो देश बाहिर निस्कने र अन्तरिक्षमै रुसी आर्विटल सेग्मेन्ट आरओएस निर्माण गर्ने बताउनुभएको खबरमा उल्लेख छ । रुस सन् १९९८ मा आईएसएसमा स...

नयाँ वर्ष मनाउन अन्तरिक्षमा अहिलेसम्मकै ठूलो जमघट

एजेन्सी – नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन्। नयाँ वर्ष मनाउन गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलोपटक ‘भिड’ बढेको रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ। यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर […]

चिनियाँ अन्तरिक्ष केन्द्रमा भएको घटनापछि एलन मस्कको आलोचना

१३ पुस, काठमाडौं । चीनमा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको व्यापक आलोचना भएको छ । चीनले मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेका भू-उपग्रह आफ्नो अन्तरिक्ष केन्द्र नजिकै आएर ठोक्किन लागेको र भू-उपग्रह रोक्न बाध्य भएको गुनासो गरेपछि मस्कको आलोचना भएको हो । चीनले राष्ट्रसंघको अन्तरिक्ष एजेन्सीसमक्ष पेश गरेको गुनासोमा […]

अन्तरिक्ष स्टेशन ४५ मिनेटसम्म नासाको नियन्त्रण बाहिर

एजेन्सी।अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले अन्तरिक्ष्मा रहेको इन्टरनेशलन स्पेश स्टेशन बिहीबार करिब ४५ मिनेटसम्म नियन्त्रण बाहिर भएको जानकारी दिएको छ।रुसी मोड्युलले ब्याकफायर गरिदिएपछि अन्तरिक्ष केन्द्र आफ्नो कक्षबाट बाहिरिन पुगेको बताइएको छ।यद्यपि नासाको नियन्त्रण कक्षमा रहेको टोलीले कन्ट्रोल थ्रस्टर्सको सहयोगमा स्पेश स्टेशनलाई उसको कक्षमा पुर्‍याइदिएको थियो ।जसबाट ठूलो दुर्घटना टरेको छ। त्यस समयमा स्पेश स्टेशनमा ७ जना क्रुमेम्बर थिए।उनीहरु सुरक्षित छन्।

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

एजेन्सी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।  चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २

नयाँ अन्तरिक्ष केन्द्र बनाउँदै चीन, गर्‍यो पहिलो मोड्युल प्रक्षेपण

बेइजिङ । आफ्नै नयाँ अन्तरिक्ष केन्द्र बनाउन लागेको चीनले केन्द्रको पहिलो मोड्युल (मुख्य भाग) प्रक्षेपण गरेको छ । अन्तरिक्षयात्रीका लागि बस्ने स्थान रहेको टियान्हे मोड्युल चीनले वेनच्याङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको बीबीसीले जनाएको छ । अहिले पृथ्वीको परिक्रमा गरिएको एक मात्र अन्तरिक्ष केन्द्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)हो । जसको प्रयोगमा चीन...

चीन र रसियाले चन्दमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

बेइजिङ, ( एजेन्सी) । चीन र रसियाले चान्द्रिक अन्तरिक्ष केन्द्र (लुनार स्पेस स्टेसन) निर्माण गर्ने योजना घोषणा गरेको छ । रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले आफूले चन्द्रमाको सतह, कक्ष वा दुवैमा अनुसन्धान परिसर विकास गर्नेबारे चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ । दुवै मुलकका अन्तरिक्ष निकायहरूले जारी गरेको एक संयुक्त विज्ञप्तिमा […]