चीन र रसियाले चन्दमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

बेइजिङ, ( एजेन्सी) । चीन र रसियाले चान्द्रिक अन्तरिक्ष केन्द्र (लुनार स्पेस स्टेसन) निर्माण गर्ने योजना घोषणा गरेको छ । रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले आफूले चन्द्रमाको सतह, कक्ष वा दुवैमा अनुसन्धान परिसर विकास गर्नेबारे चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ । दुवै मुलकका अन्तरिक्ष निकायहरूले जारी गरेको एक संयुक्त विज्ञप्तिमा […]

सम्बन्धित सामग्री

चिनियाँ रकेटको एक खण्ड आइतबार पृथ्वीमा खस्ने अनुमान

वासिङ्टन । चीनले प्रक्षेपण गरेको रकेटबाट उछिट्टिएको एउटा अनियन्त्रित भाग यो साता पृथ्वीमा खस्ने आकलन गरिएको छ । गत महिना अन्तरिक्ष केन्द्रको मुख्य भाग बोकेर उडेर लङ मार्च ५ बी रकेटको एउटा भाग खस्न लागेको अमेरिकाले चेतावनी दिएको हो । चीन आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र बनाउने प्रयासमा छ । १८ टन...

नयाँ अन्तरिक्ष केन्द्र बनाउँदै चीन, गर्‍यो पहिलो मोड्युल प्रक्षेपण

बेइजिङ । आफ्नै नयाँ अन्तरिक्ष केन्द्र बनाउन लागेको चीनले केन्द्रको पहिलो मोड्युल (मुख्य भाग) प्रक्षेपण गरेको छ । अन्तरिक्षयात्रीका लागि बस्ने स्थान रहेको टियान्हे मोड्युल चीनले वेनच्याङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको बीबीसीले जनाएको छ । अहिले पृथ्वीको परिक्रमा गरिएको एक मात्र अन्तरिक्ष केन्द्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)हो । जसको प्रयोगमा चीन...