अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

एजेन्सी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।  चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २

सम्बन्धित सामग्री

चाङ’ई–६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ ।

नागरिकलाई फ्रि भिसा सुबिधा प्रदान गर्ने चीनको तयारी

चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताउनुभएको छ । चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका […]

सय वटा अन्तरिक्ष प्रक्षेपण गर्ने चीनको तयारी

सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।

अमेरिकासँग प्रत्यक्ष उडानमा वृद्धि गर्ने चीनको तयारी

अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिबार जनाएको छ।

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले …

उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने रुस र चीनको तयारी

१६ कात्तिक, काठमाडौं । चीन र रुसले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्न भन्दै राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । चीन र रुसले मूर्ति, सी फुड, कपडा निर्यातमा प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउन भन्दै सन् २०१९ मा तयार पारिएको प्रस्ताव सुरक्षा परिपद्समक्ष पुन: पेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । […]

सीमामा कडाइ, चीनबाट तयारी सामाग्री आयातमा ८५ प्रतिशतले कमी

नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामाग्री आयातमा कमी आएको छ । कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म कमी आएको भन्सार विभागले जनाएको छ ।

अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ ।

हङ्‌कङमा विवादास्पद कानुन लागु गर्ने चीनको तयारी

हङ्‌कङको संविधानमा देशद्रोह र राज्य टुक्र्याउने गतिवधि रोक्न सुरक्षा कानुन बनाइने उल्लेख भए पनि यस्तो कानुन अहिलेसम्म बनाइएको थिएन।