चिनियाँ अन्तरिक्ष केन्द्रमा भएको घटनापछि एलन मस्कको आलोचना

१३ पुस, काठमाडौं । चीनमा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको व्यापक आलोचना भएको छ । चीनले मस्कको रकेट निर्माता कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेका भू-उपग्रह आफ्नो अन्तरिक्ष केन्द्र नजिकै आएर ठोक्किन लागेको र भू-उपग्रह रोक्न बाध्य भएको गुनासो गरेपछि मस्कको आलोचना भएको हो । चीनले राष्ट्रसंघको अन्तरिक्ष एजेन्सीसमक्ष पेश गरेको गुनासोमा […]