सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् ।

सम्बन्धित सामग्री

मातृभाषा शिक्षा : अभ्यास र आवश्यकता

हाम्रो देश भाषिक अल्पसङ्ख्यकको देश हो । यस यथार्थले नै हाम्रो देश बहुभाषी रहेको प्रस्ट्याउँछ । सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना प्रतिवेदन, २०७८ ले हाम्रो देशमा १२४ मातृभाषा बोलिँदै गरेको देखाएको छ । शाह वंशको उदयपछि हाम्रो यस बहुभाषी स्वरूपलाई क्रमशः एकभाषी बनाउने प्रयास सुरु भएको हो । त्यस अनुरूप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समिति र विसं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिको प्रादुर्भाव भयो । देशमा खस, पर्वते वा गोरखा भाषाको नामबाट परिष्कृत हुँदै आएको एउटा भाषाले नेपाली कहलाउने अवसर प्राप्त ग¥यो । त्यसै समितिको निरन्तरताका रूपमा पछि खडा भएको साझा प्रकाशन त

मातृभाषा पाठ्यपुस्तक लिन किन आएनन् ?

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले छापेको ४ वर्ष बित्दा पनि मातृभाषाका पाठ्यपुस्तक लिन कोही नआएको  बताएको छ। बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषी शिक्षा लिनेको संख्यामा नै कमी आएको जानकारी दिए।उनले सांसदहरूका अगाडि भने, ‘संविधानमा पनि समावेश भएको र सबै राजनीतिक दलले पनि मातृभाषीमा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित गर्नुपर्छ भनेका छन्, हामीले कार्यान्वयनमा ल्याउन मातृभाषा शिक्षामा

संघीय ऐनबाटै मातृभाषा शिक्षकको दरबन्दी सिर्जना हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी भएपछि स्थानीय तहमा अन्य शिक्षकहरूको जस्तै मातृभाषा पढाउने शिक्षकको दरबन्दी सिर्जना हुने बताएका छन्।बुधबार किरात राई यायोक्खाले मातृभाषाको शिक्षक दरबन्दी र पाठ्यपुस्तक छपाइ सम्बन्धमा ज्ञापनपत्र बुझाएपछि मन्त्री राईले यस्तो बताएका हुन्।किरात राईभित्रका विभिन्न भाषागत संगठनसहितले बुझाएको ज्ञापनपत्रमा मातृभाषामा शिक्षा पाउने व्यवस्था संविधानमै रहेकाले मातृभाषा शिक्षकहरूको तलब अन्य विषयको शिक्षकहरूको जस्तै सं

सुस्ताएको अन्तर्राष्ट्रिय मातृभाषा दिवस

आज अर्थात् २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२३ को नारा ‘शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा’ रहेको छ । यो दिवस सन् १९९९ बाट सुरु भएको हो । गत वर्षसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले यो दिवसको सन्दर्भमा दुई दिने मातृभाषा साहित्य महोत्सव गर्थ्यो ।

क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्तिको प्रश्न

मानिसले स्थान, समय र प्रयोजनका आधारमा मातृभाषा, क्षेत्रीय भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्दछन् । मातृभाषाले जीवन र जातिको, क्षेत्रीय भाषाले संस्कृति र पहिचानको, राष्ट्रिय भाषाले राष्ट्रियता र स्वाभिमानको तथा अन्तर्राष्ट्रिय भाषाले विकास र लौकिकताको रक्षा गर्दछ । अन्तर्राष्ट्रिय र राष्ट्रिय भाषाको व्यापकतामाथि कुनै पनि प्रश्न छैन तर क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्ति कसरी सम्भव हुन्छ भन्ने प्रश्न अवश्य छ ।

काभ्रेको खानीखोला गाउँपालिकाद्वारा भाषा ऐन पारित

काभ्रे । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११ औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ । गाउँपालिकाका शिक्षा

प्रभावकारी बन्दै तामाङ मातृभाषा शिक्षा

झन्डै एक दशकदेखि शिक्षण पेसामा आबद्ध जिना लामाले गत वर्षको शैक्षिक सत्रदेखि ललितपुरको कोन्ज्योसोम गाउँपालिका भारदेउस्थित बालेश्वरी माध्यमिक विद्यालयमा तामाङ मातृभाषा शिक्षकका रूपमा कक्षा १ मा पढाउन सुरु गरिन् ।

प्रभावकारी बन्दै फाल्गुनन्द गाउँपालिकामा मातृभाषाको शिक्षा

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषामा पठनपाठन गराउने नीति लिएको छ । स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्द गाउँपालिकाले अहिले राई वान्तवा मातृभाषामा समेत पठनपाठन सुरु गरेको छ । गाउँपालिकाबाट प्रत्येक विद्यालयका लागि एक जना सम्बन्धित मातृभाषा […]

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित...

मातृभाषा संरक्षण र शिक्षा

मातृभाषामा शिक्षण गर्दा एकातिर विद्यार्थीहरूको शैक्षिक उपलब्धि राम्रो हुन्छ भने अर्कोतिर यसले मातृभाषा संरक्षणको आधारसमेत तयार पार्छ। यसकारण