मातृभाषा संरक्षण र शिक्षा

मातृभाषामा शिक्षण गर्दा एकातिर विद्यार्थीहरूको शैक्षिक उपलब्धि राम्रो हुन्छ भने अर्कोतिर यसले मातृभाषा संरक्षणको आधारसमेत तयार पार्छ। यसकारण

सम्बन्धित सामग्री

काभ्रेको खानीखोला गाउँपालिकाद्वारा भाषा ऐन पारित

काभ्रे । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११ औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ । गाउँपालिकाका शिक्षा

कर्णालीले खसभाषा संरक्षण गर्नुपर्छ : अध्यक्ष अवस्थी

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास बोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

दुई जिल्लाका ६ विद्यालयमा मातृभाषामा पढाइ

काठमाडौं : भाषा आयोगले काभ्रे र पाँचथर जिल्लाका ६ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा अध्ययापन गराएको छ। मातृभाषाको संरक्षण गर्दै विद्यार्थीलाई भाषाको विकास गराउन आयोगले मातृभाषा शिक्षा अध्यापन गराएको हो। भाषा आयोगका अनुसार अहिले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाभित्र पर्ने नारायण स्थान मावि, बालकल्याण आधा...

जनचेतना जगाउन बहुभाषा शिक्षा

आज ‘२१ मार्च’ अन्तर्राष्ट्रिय मातृभाषा दिवस। संयुक्त राष्ट्रसङ्घले विश्वका राष्ट्र समुदायलाई उपलब्ध गराएको एउटा महत्वपूर्ण अवसर हो। यस दिवसका अवसरमा विश्वभरिका मानिसले आ–आफ्नो मातृ भाषाको महत्व र अपनत्वका बारेमा विचार विमर्श गर्न पाउँछन्। अनि सबै मातृ भाषाको संरक्षण तथा संवद्र्धन गर्ने योजना बनाउन, तिनका बारेमा छलफल गर्न र अनुभवको आदान–प्रदान गर्न विभिन्न भाषा समूहका मानिस एकताबद्ध हुन सक्छन्। यस वर्ष संयुक्त राष्ट्रसङ्घले यो अन्तर्राष्ट्रिय भाषा दिवसको विषय ‘बहुभाषी शिक्षा : शिक्षामा आमूल परिवर्तनको आवश्यकता’ भन्ने निकै महत्वपूर्ण विषय तय गरेको थियो। यस सम्बन्धमा विभिन्न शिक्षाशास्त्री,