इलोन मस्कको सम्पत्ति ३१५ बिलियन डलर पुग्यो, नेपालको जीडीपीभन्दा ९ गुणाले बढी

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको सम्पत्ति ३१५ बिलियन अमेरिकी डलर पुगेको छ । कूल सम्पत्ति ३०० बिलियन डलर पुग्ने उनी पहिलो अर्बपति बनेको फोब्र्सले जनाएको छ । दोस्रो स्थानमा रहेका अमेजन मालिक जेफ बेजोसको कूल सम्पत्ति १९३.२ बिलियन डलर मात्र छ । मस्कको सम्पत्ति नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा ९.३५ गुणाले बढी […]

सम्बन्धित सामग्री

दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं, पुस ८ । दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण […]

दशकमै दोब्बर भयो वैदेशिक ऋण

दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिद

भारतको व्यापार घाटा बढ्दो

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ । जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा प

अमेजनका सीईओले लिए एक वर्षमा २१ करोड २७ लाख डलर बराबरको सुविधा

अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले २०२१ अर्थात एक वर्षको अवधिमा कुल २१ करोड २७ लाख डलर बराबरको सुविधा लिएका छन् । प्रविधि कम्पनीमा पहिलो वर्षको अवधिमा उनको पारिश्रमिकमा राम्रो वृद्धि समेत भएको समाचारमा जनाइएको छ ।उनको धेरैजसो पारिश्रमिकको सुविधा आगामी १० वर्षका लागि सेयरमा जाने कम्पनीको फाइलिङमा उल्लेख गरिएको छ । ज्यासीको २०२१ को पारिश्रमिकको सुविधामा उनले २०२० मा पाएको भन्दा ६ गुणाले वृद्धि भएको छ । २०२० मा उनी अमेजनको नाफा कमाउने क्लाउड कम्प्यूटिङ आर्म एडब्लूएसका प्रमुख थिए

अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ्यो

झापा-कोभिड–१९ भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत तीन गुणाले बढेको छ । महामारीयता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढाउँदा निर्यात लागत तेब्बरले बढेको हो ।झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईंका अनुसार महामारीअघि १५ हजार किलो चिया रसिया निर्यात गर्दा पाँच हजार डलर खर्च हुन्थ्यो । “अहिले सोही परिमाणको चिया निर्यातमा […]

अमेरिकालाई उछिनेर चीन बन्यो विश्वको सबैभन्दा धनी देश

काठमाडौं : चीनले अमेरिकालाई पछि पार्दै विश्वकै धनी देश बनेको छ। कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ।विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स सिट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो। २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ। रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १ सय ५६ ट्रिलियन डलर थियो।  २०२० मा

चीन विश्वकै धनी देश, पछि पर्‍याे अमेरिका

काठमाण्डाै – चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन ड...

कोभिड विरुद्धको सहयोग तेब्बर

एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पु¥याएको छ । मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६.५ अर्ब डलरको थियो ।

हवाई यात्रुको बिमा अब १ करोड ७८ लाख

हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० अमेरिकी डलर (१ करोड ७७ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।