विश्वका २० सर्वाधिक धनी रक स्टार

विश्वका चर्चित रक स्टारले कति कमाउलान्? उनीहरुको कुल सम्पत्ति कति होला? सबैका लागि यो कौतुहलताको विषय हुन सक्छ। वास्तवमा उनीहरुको कमाई आधा बिलियनदेखि डेढ बिलियन डलरसम्म रहेको छ। सबैभन्दा बढी कमाउने विश्वका २० रक स्टार यस प्रकार छन्:  पल म्याकर्टनी विश्वकै सबैभन्दा धनी रक स्टार पल म्याकर्टनी एक सफल ब्रिटिश रक स्टार तथा संगीतकार हुन्। […]

सम्बन्धित सामग्री

बिल गेट्स : किन बनेनन् विश्वकै पहिलो ट्रिलिनेयर ?

माइक्रोसफ्ट कम्पनीमा सह सस्थापक बिल गेट्स प्रविधिको विश्वमा आफ्नो चीरस्थायी भूमिकाका कारण सबैमाझ सम्मानित मात्र छैनन् उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्ति मध्येका एक हुन् । यति हुँदाहुँदै पनि एउटा यस्तो सवाल अहिले खडा हुन्छ कि यदि उनले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो सबै शेयर जोगाएर राखेका भए उनीसँग अहिले कति सम्पत्ति हुन्थ्यो होला ? […]

एलियन जस्तै हुनेछ अन्तरिक्षमा जन्मिने पहिलो बच्चा, टाउको ठूलो र शरीर पारदर्शी !

काठमाडौं । वैज्ञानिकहरुले वर्षौंदेखि पृथ्वी बाहेकका अन्य ग्रहहरुमा पनि जीवनको खोजी गरिरहेका छन् । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले त सन् २०५० सम्ममा मंगल ग्रहमा मानव वस्ती बसाउने घोषणा नै गरिसकेका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा लगायतका विभिन्न संस्थाहरुले पनि यस विषयमा चर्चा गर्ने गर्दछन् । तर पृथ्वी बाहेकका ग्रहमा वस्ती बसाल्ने कुरा […]

अफिसमा नै सुत्न बाध्य विश्वका सर्वाधिक धनी एलन मस्क, घर कहिले जाने पनि बताए

विश्वकै सर्वाधिक धनी व्यक्ति एलन मस्क पछिल्लो समय अफिसमा नै रात बिताइरहेका छन् । मस्कले सोमबार आफ्नो एक ट्वीटमा उनी सान फ्रान्सिस्कोस्थित ट्विटर हेडक्वार्टरमा नै सुतिरहेका बताए । उनको यो ट्वीट ती खबरबीच सार्वजनिक भएका छन् जसमा भनिएको छ कि ट्विटरकर्मी नयाँ मालिकको डरले अफिसमा नै सुत्न बाध्य छन् ।मस्क यसकारण अफिसमा सुतिरहेका छन्बिजनेस इनसाइडरको रिपोर्ट अनुसार ट्विटरको कमान सम्हालेपछि नै एलन मस्क यसलाई नयाँ रुप दिनका लागि परिवर्तनका लागि चर्चामा छन् । उनका केही निर्णयको आलोचना पनि भयो । मस्कको अपरे

रोनाल्डो र मेसीलाई पछि पार्दै एम्बाप्पे बने सर्वाधिक धनी फुटबलर

यो वर्ष फोब्स्रले सार्वजानिक गरेको विश्वका धनी फुटबलरको सूचीमा एम्बाप्पे शीर्ष स्थानमा उक्लिएका छन्। उनले मेसी र रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाई गर्ने फुटबलरको शीर्ष स्थानमा आफूलाई राखेका हुन्। पछिल्लो नौँ वर्षसम्म यो सूचीमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो रहने गरेका थिए। तर पहिलो पटक एमबाप्पेले दुई फुटबलरलाई पछि पारेका हुन्। २३ वर्षे एमबाप्पेको आम्दानी […]

ट्विटरका कर्मचारीसँग एलन मस्कको पहिलो बैठक : कर्मचारी कटौतीको संकेत

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्विटर कम्पनीका कर्मचारीहरुसँग पहिलोपटक बैठक गरेका छन् । त्यसक्रममा उनले यदि ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गर्ने आफ्नो पहल सफल भएमा कम्पनीमा कार्यरत कर्मचारीको संख्यामा कटौती गर्ने संकेत गरेका छन् । बैठकका क्रममा उनले कार्यालय बाहिरबाटै काम गर्ने अर्थात् रिमोट वर्किङ, वाक स्वतन्त्रता र पृथ्वी बाहिरको जीवनलगायतका विभिन्न […]

एलन मस्कले किनेपछि के होला ट्वीटरको भविष्य ?

१४ वैशाख, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले आफ्नो प्रस्ताव अनुसार नै करिब ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने पक्कापक्की भएको छ । मस्कलाई ट्वीटर विक्रि गर्न सोमबार कम्पनीको व्यवस्थापन सहमत भएको छ । मस्कले करिब दुई हप्ता अगाडि ट्वीटरको सम्पूर्ण शेयर ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव गरी तहल्का मच्चाएका थिए । […]

यी हुन् विश्वका सर्वाधिक पाँच धनी

फोर्ब्स मिडियाले मंगलबार राति विश्वका डलर अर्बपतिहरूको सूची सार्वजनिक गर्‍यो । सर्वाधिक १० धनीहरूमा क्रमशः एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नल्ट एन्ड फ्यामली, बिल गेट्स, वारेन बफेट, ल्यारी पेज, सर्गे ब्रिन, ल्यारी एलिसन, स्टिभ बलमार र मुकेश अम्बानी छन् ।

‘कोभिड महामारीमा सर्वाधिक धनी व्यक्तिको सम्पत्तिमा दुई गुणा वृद्धि’

३ माघ, काठमाडौं । कोभिड-१९ को महामारीमा विश्वका सबैभन्दा धनी १० व्यक्तिको कुल सम्पत्तिमा दुई गुणाले वृद्धि भएको परोपकारी संस्था अक्सफामले जनाएको छ । अक्सफामका अनुसार विश्वका सबैभन्दा धनी १० व्यक्तिको सम्पत्ति दोब्बरले बढेको तर गरिबीमा बाँच्ने मानिसको संख्या भने बढेको छ । २०२० को मार्चयता विश्वका धनाढ्य १० व्यक्तिको कुल सम्पत्ति २ गुणाभन्दा बढीले […]

कोभिड महामारीका बेला विश्वका शीर्ष १० धनी व्यक्तिको ‘कुल सम्पत्ति दोबर’: अक्सफाम

एजेन्सी, ३ माघ। कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ। उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आयका न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्चयता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति […]

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]