भक्तपुरको पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’ रेस्टुरेन्टले ग्राहकलाई मौलिक परिकार पस्कँदै आएको छ । हातले सिलौटामा पिँधेको मरमसला हालेर दाउरा–चुलोमा पकाइएका खानेकुरा सर्भ गर्ने गरिएको रेस्टुरेन्टका सञ्चालक विष्णुप्रसाद सापकोटाले बताए । काभ्रेको मण्डन–देउपुर...