नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

काठमाडौँ, १ कात्तिक । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए। महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था […]

काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ । काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले...

नगर प्रहरी ऐन बनाउँदै काठमाडौं, सम्पत्ति कर संशोधनको तयारी

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी ऐन बनाउने भएको छ । आज राष्ट्रिय सभामा भएको १२औं नगरसभामा विध्ायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् । काठमाडौं महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । महानगरले अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई […]

विज्ञापन बोर्ड हटाउने कामपाको अभियान तीव्र (फोटो)

काठमाडौं : महानगर क्षेत्रमा नियम कानुन मिचेर राखिएका विज्ञापन बोर्डहरू कमपाले हटाउने कामलाई तीव्रता दिएको छ। केही दिनयता महानगरले बोर्ड निकाल्न सक्रिय रूपमा लागिपरिरहेको छ।महानगरले आफ्नो क्षेत्राधिकारभित्र हालसम्म करिब २२ सयभन्दा बढी बोर्डहरू निकालिसकेको बताएको छ। नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायका अनुसार त्रिपुरेश्वर, बागबजार, पुतलीसडक माइतीघर, थापाथलीलगायत क्षेत्रबाट यो संख्यामा बोर्ड निकालिएको हो।महानगरको विज्ञापन बोर्ड अनुसारको नीतिअनुसार भर्टिकल बोर्ड राख्न नपाइने भन्दै उनले बढीमा ३० स

मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ। इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ। मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख  राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा श

फुटपाथ क्षेत्रलाई व्यवस्थित बनाउँदै महानगर

काठमाडौं महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्ने भएकाले सबैले यस अभियानमा महानगरलाई सहयोग गराेस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको बताए।...

नगर प्रहरीको संख्या दोब्बर बनाउँदै काठमाडौं महानगर

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा […]

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगर

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ व्यवस्थापन भएको बताए । उनले भने, “सडक पेटी पैदल यात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको