पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी

मस्को – पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे […]

सम्बन्धित सामग्री

तेस्रो विश्व युद्धमा आणविक हतियारको व्यापक प्रयोग हुने रुसको चेतावनी

मस्को । रुसले तेस्रो विश्व युद्ध भएमा आणविक हतियारको व्यापक प्रयोग हुने बताएको छ । रुसका विदेशमन्त्री सेर्गी लेभरोभले बुधबार तेस्रो विश्व युद्ध विश्वका लागि अत्यन्तै विनाशकारी सावित हुने चेतावनी दिएका हुन् । उनकाअनुसार रुसले गत हप्तादेखि युक्रेनमा विशेष सैन्य अपरेसन जारी गरेको छ । तर, यदि किभले आणविक हतियार प्राप्त गरेमा भने विश्वका लागि ‘वास्तवमै ठूलो...