माध्यमिक तहका सामुदायिक विद्यालयमा स्वास्थ्य परिचालिको व्यवस्था गरिने

काठमाडौं । सरकारले माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा स्वास्थ्य परिचालिकाको व्यवस्था गर्ने भएको छ । आगमी वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा स्वास्थ्य परिचालिकाको व्यवस्था गर्ने भनिएको छ । त्यस्तै अहिले प्राथमिक तहमा मात्रै सीमित दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म विस्तर गर्ने पनि कार्यक्रममा समेटिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिए । उनले भने, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र […]

विद्यालय र स्वास्थ्य चौकीलाई आधा शुल्कमा इन्टरनेट

सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक अस्पतालका रूपमा प्रयोग हुने इन्टरनेटको न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्री कार्कीका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउन तथा […]

विद्यालय र स्वास्थ्य चौकीलाई आधा शुल्कमा इन्टरनेट

काठमाडौं । १४ असार सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यामिक विद्यालय र सामुदायिक अस्पतालका रुपमा प्रयोग हुने इनटरनेटको न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । म्रँत्री कार्कीका अनुसार सामुदायिक विद्यालयमा सुचना प्रविधिको […]

सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट विस्तार गरिनेछ : मन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ दिँदै उनले आगामी आवदेखि सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तारका लागि न्यूनतम ५० प्रतिशत अनुदान दिइने बताएका हुन् । उनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न टेलिमेडिसन […]

सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट विस्तार गरिनेछ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक माथिका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी आवदेखि सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट सेवा विस्तारका लागि न्यूनतम ५० प्रतिशत अनुदान दिइने बताउनुभयो । उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न टेलिमेडिसन सेवा विस्तार […]

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् । सबै सामुदायिक विद्यालयका विद्यार्थीका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरू अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा/उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयका लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखी कर्मचारीहरू आन्दोलित भएका छन् । त्यही आन्दोलनको समर्थनमा श...

कालीकोटका विद्यालय सञ्चालनमा

मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए । ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई […]

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन सुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि सुरु गरिएको नगर शिक्षा शाखाले जनायो । स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले […]