राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिए । उनले भने, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ।

राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छन्ः प्रदेश सभामुख पाठक

काठमाडौँ, २७ असोज । बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताएका छन् । “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको […]

मधेश प्रदेश: सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता आज

दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।...

सभामुख र उपसभासमुख चुनावका लागि मधेश प्रदेशमा आज मनोनयन

मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । २ माघमा सभामुखको निर्वाचन हुने छ ।

मधेशमा सभामुख र उपसभामुखको मनोनयन ३० पुसमा

१६ पुस, जनकपुरधाम । मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख चयन प्रक्रिया सुरु भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको सचिव रञ्जित यादवले जानकारी दिए । नवनिर्वाचित प्रदेश सांसदहरूले शुक्रबार पद तथा गोपनीयताको […]

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पु¥याउन सुझाव दिएकी छिन् । उनले भने,“राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र […]

दलहरुको मत विभेदका कारण नामाकरण टुंगिन सकेन : प्रदेश सभामुख

काठमाडौं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले यही संसदबाट प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार उहाँले चालु संसदबाट प्रदेश सरकारको नामाकारण हुने सम्भावना न्युन रहेको बताउनुभएको हो । उहाँले पार्टीहरुका आफ्ना–आफ्ना अडान र नेताहरुको केन्द्रिकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश संसदले प्रदेशको नामाकरणका लागि दलहरुबीचमा […]

बागमती प्रदेश : सभामुख–मुख्यमन्त्री–प्रतिपक्षबीच जुहारी

हेटौंडा : बागमती प्रदेशसभा स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख र सत्तापक्ष–प्रतिपक्षबीच जुहारी चलेको छ। प्रदेशसभा सचिवालयद्वारा सोमबार आयोजित चौथो वार्षिकोत्सवमा सभामुख सानुकुमार श्रेष्ठ,मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यबीच जुहारी चलेको हो।प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा भएको अवसरमा शुभकामना दिने क्रममा उनीहरुले एक अर्कालाई काउण्टर गरेका हुन्। शुभकामना मन्

विधेयकमा मानवअधिकार कुण्ठित गरिएको छैन : प्रदेश सभामुख यादव

१९ असोज, जनकपुरधाम। प्रदेश-२ का सभामुख सरोज कुमार यादवले प्रदेश सभाबाट पारित भएका कुनै पनि विधेयकमा मानव अधिकारको कुण्ठित नगरिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार जनकपुरधाममा आयोजना गरेको विश्वव्यापी आवद्यिक समीक्षा सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै सभामुख यादवले भविष्यमा पनि निर्माण हुने विधेयकमा मानवअधिकारलाई कुण्ठित नगरिने बताए। मानवअधिकारको सबैले सम्मान गर्नुपर्नेमा जोड् दिदैं उनले […]

बागमती प्रदेश सभामुख अल्पमत सरकारको छाया बने : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रदेशसभा ५ फागुनसम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेशसभाको १९ माघमा बोलाइको बैठक सभामुख सानुकुमार श्रेष्ठले ५ फागुनसम्मका लागि स्थगित गरेपछि सांसदले विरोध जनाएका हुन्