काठमाडौं । १४ असार सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यामिक विद्यालय र सामुदायिक अस्पतालका रुपमा प्रयोग हुने इनटरनेटको न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । म्रँत्री कार्कीका अनुसार सामुदायिक विद्यालयमा सुचना प्रविधिको […]