सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक अस्पतालका रूपमा प्रयोग हुने इन्टरनेटको न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्री कार्कीका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउन तथा […]