बझाङ भुकम्प: मृत्यु भएकी महिला स्वयंसेविका, ८  स्वास्थ्य संस्थामा पूर्ण र ३४ वटामा सामान्य क्षति

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत १६ गतेको भुकम्पमा परेर जयपृथ्वी नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका ५२ वर्षिया गुनमती धामीको मृत्यु भएको हो।