काठमाडौं । माघे संक्रान्तिका दिन नेपालका विभिन्न तीर्थ तथा धार्मिक स्थलमा लाग्ने गरेको मेला–महोत्सव कोरोना कहरका कारण प्रभावित भएको छ । नेपाल सरकार तथा तथा स्थानीय प्रशासनले मेला–महोत्सवमा रोक लगाएका कारण मेला प्रभावित भएको हो । शुरूमा प्रसिद्ध तीर्थस्थल देवघाटधाममा माघे संक्रान्ति पर्वमा स्नानका लागि आएका भक्तजनलाई प्रवेश गर्न दिइएको थिएन । शनिबार बिहान ८:३० […]