हुुम्लीले कर्णाली नदीको तीरमा यसरी मनाए माघे संक्रान्ति ( फोटो फिचर )

सिमकोट – माघे संक्रान्ति मेला हुम्लाका स्थानीयले कर्णाली नदीको तीरमा चिसो सिरेटोसँगै रातभरि जाग्राम बस्दै मनाएका छन्। रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको प्रवाह नगरी माघे संक्रान्ति मनाएका हुन्। खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभित्र र बाहिर प्रख्यात छ। शिवालय क्षेत्रमा शिवको […]

सम्बन्धित सामग्री

चाकु बनाउने चटारो (फोटो फिचर)

काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंको टोखाका व्यवसायीलाई चाकु बनाउने चटारो छ। संक्रान्ति आउनै लाग्दा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ।टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार बढ्न थालेको छ । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्। एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, ख

माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर)

काठमाडौं । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो […] The post माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माघे संक्रान्तिको चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौँ- माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ। टेकुका केही व्यवसायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्। माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।   -न्युजकारखानाबाट

माघे संक्रान्तिका लागि तयार हुँदैछ चाकु (फोटो फिचर)

२६ पुस, काठमाडौं । नेपालका धेरै समुदायले मनाउने चाड माघे संक्रान्ति आउन अब चार दिन बाँकी छ । माघे संक्रान्तिमा धेरै बिक्री हुने परिकारमध्येको एक हो चाकु । उखुको रसबाट बन्ने सख्खर पकाएर विभिन्न मर मसला मिसाएर तयार पारिने चाकुको स्वाद धेरै नेपालीको जिब्रोमा बसेको हुन सक्छ । गुलियो चाकु तयार पार्न यसका उत्पादकहरुलाई भ्याइ […]

चाकु बनाउन चटारो (फोटो फिचर)

काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा चाकु बनाउन भ्याइनभ्याई भएको छ। काठमाडौंको उत्तरतर्फ रहेको प्राचीन टोखा नगर चाकु बनाउने थलोका रुपमा प्रसिद्ध छ। शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचीनकालदेखि नै उखु खेती गरिन्थ्यो। त्यही उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चा पदार्थ उत्पादन हुन्थ्यो। अहिले उखु खेती नभए पनि बाहिरबाट ल्याएर चाकु बनाउने गरिएको छ।टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग रहेका

चाकुले मगमगाउँदै टोखा(फोटो फिचर)

माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ। उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।

देवघाटमा मकर स्नान गर्नेको भीड(फोटो फिचर)

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको उपस्थिति रहेको थियो।

यसरी बन्छ मिठो चाकु (फोटो फिचर)

माघे संक्रान्ति नजिकिँदै छ । बजारमा अहिले विभिन्न किसिमका चाकु देखिन थालेका छन् । माघे संक्रान्तिमा देशैभर चाकुको माग बढ्छ । टोखाका चाकु उत्पादकलाई अहिले भ्याइनभ्याइ छ । कोही सख्खरलाई पकाएर चाकु बनाइरहेका छन् भने कोही डल्ला बनाउने प्याकिङ् गर्ने काममा व्यस्त छन् ।

घरमै यसरी बनाअाैँ चाकू (फोटो फिचर)

माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकूले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकू भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।

चाकुकाे चटाराे (फोटो फिचर)

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । माघे संक्रान्तिलाई केन्द्रित गरेर बजारमा चाकुको माग बढी हुने भएकाले यतिबेला टोखा, मंलगबजार र भक्तपुरका चाकु व्यवसायीलाई चाकु बनाउन व्यस्त भएका हुन् ।