बेनीमा सातौं म्याग्दी महोत्सव हुने

पुसदेखि बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा २८ पुदेखि ७ माघसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ को तयारी थालिएको छ । संघका अध्यक्ष बेलबहादुर कटुवालले २८ पुसदेखि ७ माघसम्म हुने महोत्सवबारे जानकारी गराएका छन् । […]

सम्बन्धित सामग्री

१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

म्याग्दी : पुस २८ गतेदेखि शुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला शनिवार सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु. १० करोडको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोवार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौं।’ महोत्सवका अवसरमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजात...

सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।...

म्याग्दी महोत्सव मापदण्ड विपरीत

सदरमुकाम बेनीमा जारी सतौं म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला जिल्लामा हुनेगरी तयार पारिएको मेला तथा महोत्सव सम्बन्धी मापदण्ड ०७६ विपरीत भएको पाइएको छ ।

१० दिने म्याग्दी महोत्सव सुरु

म्याग्दी : म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ। महोत्सव बेनीको खुलामञ्चमा बिहीबार सुरु भएको महोतसवको उद्घाटन बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे। बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघेसंक्रान्ति मेलाको सेरोफेरोमा महोत्सव आयोजना गरेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा वेशभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको

गण्डकी प्रदेश: महोत्सवै महोत्सव

यहाँ बुधबार दुई ठुला महोत्सव सुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव सुरु भएको छ ।

सातौँ म्याग्दी महोत्सव पुस २८ मा हुने

निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।

छैठौ म्याग्दी महोत्सव आजदेखि

जिल्लाको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारिक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।