रुरु रिडी माघे संक्रान्ति मेला सुरु

रिडी माघे संक्रान्ति मेला आइतबार (आज)देखि सुरु भएको छ । चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेशलगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको रुरु फ्रेण्डस क्लब रिडीले जनाएको छ । यो वर्ष मेला भर्न आउने दर्शनार्थीको भीड बढ्न सक्ने अनुमान आयोजकले गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमको […]