नर्भिक अस्पतालको पेसी ढिलो भएको भन्दै सर्वोच्चलाई बालेनको व्यंग्य

उनले 'अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै आफूलाई सो पेसी कुर्दा कुर्दै बुढो भएको देखाउँदै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन्।...

सम्बन्धित सामग्री

कोशीका मुख्यमन्त्री ढिलो आएको भन्‍दै नाराबाजी

१४ मंसिर, विराटनगर । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्। बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औं स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि  सहभागीहरूले नाराबाजी गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी […]

चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना हुन्छन् जसका बारेमा सुन्दैमा जीउ काँप्छ । हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान गुमाएकी छिन् । मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको […]

शेखर गुटको बैठकमा ढिलो पुगे गगन थापा, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक

ढिलो चाँडो एमालेमा रहेकाहरु आफ्नो पार्टीमा आउने माधव नेपालको दावी

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमै रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दावी गरेका छन् । शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे ।

आप्रवासी भिसा र ग्रिनकार्डको प्रकृया ढिलो गरेकोमा अमेरिकी सरकारबिरुद्ध मुद्दा

अमेरिकी सरकारले ग्रिनकार्डको आवेदनमा निर्णय दिन ढिलो गरेपछि सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । ग्रिनकार्डको प्रकृयामा भएको ढिलाईको कारण अमेरिकी संसदले तोकेको ग्रिनकार्डको कोटा खेर जाने अवस्था आएपछि १२५ जनाको समुहले मुद्दा दायर गरेको हो । सन् २०२० को डिसेम्बर वा त्योभन्दा अगाडि ग्रिनकार्ड आवेदन फाइल गरेकाहरुले निर्णयमा ढिलाई भएको भन्दै मुद्दा दिएका छन् । […]

कांग्रेस पदाधिकारी बैठक तीन घण्टा ढिलो सुरु

काठमाडाैं : नेपाली कांग्रेसको पदाधिकारी बैठक निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो गरी संचालन भएको छ।पार्टी कार्यालय सानेपामा बैठक भर्खरै सुरु भएको कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए। दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेबाट मात्रै शुरु भएको हो।क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न हिजो बैठक बोलाइएको भएपनि तयारी नपुगेको भन्दै आजका लागि स्थगित भएको थियो।बैठकमा क्रियाशील सदस्यता छानबिन बारे मापदण्ड बनाउने तयारी गरिएको छ। कांग्रेसले आगामी भदौमा पार्टीको १४ औं म

अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे। १० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे। तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे।त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो। अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो। फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी

राजपत्र ढिलो गरी प्रकाशन भएको भन्दै सर्वोच्चमा पर्‍यो पुरक निवेदन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको जानकारी गराउने राजपत्रमा प्रकाशित सुचनाको वैधानिकताबारे बुझ्न भन्दै सर्वोच्चको संवैधानिक इजलासमा पुरक निवेदन पेश भएको छ। आन्दोलदनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरले तथा रामकुमारी झाँक्रीले निवेदन दर्ता गराएका हुन्। उनीहरु अहिले इजलासमा उपस्थित भएका छन्।…

नाम ढिलो टिपाएको भन्दै अधिवक्ता बहस गर्नबाट रोकिए

८ माघ, काठमाडौं । संसद विघटन मुद्दामा बहस गर्न नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिएका छन् । अधिवक्ता ज्ञानेन्द्रराज आरणको रिट निवेदनको पक्षमा बहस गर्न आएका रिमालले माघ ४ गतेपछि वकालतनामा बुझाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस गर्न रोक लगाएका हुन् । रिमालले माघ ५ गते वकालतनामा बुझाएका थिए । इजलासले बहस नगर्न […]