ढिलो चाँडो एमालेमा रहेकाहरु आफ्नो पार्टीमा आउने माधव नेपालको दावी

नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमै रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दावी गरेका छन् । शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे ।

सम्बन्धित सामग्री

एमालेमै बसेका नेता नेकपा समाजवादीमा आउँछन् : माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिस…

एमालेमै बसेका नेता नेकपा समाजवादीमा आउँछन् : माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिस…

माधव नेपाल भन्छन् : एमालेमा रहेका साथीहरु ढिलो चाँडो हाम्रो पार्टीमा आउँछन्

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका साथीहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष...

एमालेको विघटित कार्यदलको निष्कर्ष : चाँडो एकता नगरे थप क्षति

नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ,’ बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, “अब ढिला गर्नुको अर्थ पार्

यादव र महतोबीच सरकारमा सहभागी हुनेबारे छलफल

उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसँग भेट गरी सरकारमा सहभागी हुने विषयबारे पार्टीभित्र सहमति बनाउन पहल लिनेलगायत विषयमा छलफल गरेका छन् । ढिलो–चाँडो सरकारको नेतृत्व पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन सक्ने सम्भावना बढ्दै गएकोले त्यतिखेर बन्ने सरकारमा सहभागी हुन पार्टीमा सहमति बनाउन अध्यक्ष यादवले राजपा नेता महतोलाई भेटेका हुन् ।