नाम ढिलो टिपाएको भन्दै अधिवक्ता बहस गर्नबाट रोकिए

८ माघ, काठमाडौं । संसद विघटन मुद्दामा बहस गर्न नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिएका छन् । अधिवक्ता ज्ञानेन्द्रराज आरणको रिट निवेदनको पक्षमा बहस गर्न आएका रिमालले माघ ४ गतेपछि वकालतनामा बुझाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस गर्न रोक लगाएका हुन् । रिमालले माघ ५ गते वकालतनामा बुझाएका थिए । इजलासले बहस नगर्न […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बहस सकिएपछि आइतबार रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो।दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन्। रासस

प्रतिनिनिधिसभा विघटनः सभामुखमा तर्फबाट बहस सुरु

सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ। उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्।...

सभामुखका कानुन व्यवसायीले थाले बहस

काठमाडौं। संवैधानिक इजलासमा सभामुखका कानुन व्यवसयायीले बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बसहका लागि छुट्याइएको २ घण्टामध्ये १ घण्टा अधिवक्ता मेघराज पोखरेलले बहस गर्नेछन्। यसपछि श्रीकृष्ण सुवेदी, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, लवकुमार मैनाली र श्याम खरेलले बहस गर्ने तयारी छ।

सभामुखका कानुन व्यवसायीको बहस शुरु

विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् ।  सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।  पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश च

संवैधानिक इजलासमा बहस सुरु

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिन

संसद विघटन मुद्दामा यसपटक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस नगर्ने

काठमाडौँ – दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको बहस नगर्ने भएका छन्। गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गरेका शाक्यले यसपटक पक्ष, विपक्ष वा एमिकस क्यूरी कतैबाट पनि बहस नगर्ने भएका हुन्। उनी संवैधानिक कानूनविज्ञ […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।

एउटै वकिलले घन्टौं बहस गरेपछि न्यायाधीशले भने- समय ख्याल गर्नुहोला

सोमबारको इजलासमा अधिवक्ता दिनमणि नेपालले बिहानैदेखि बहस गरेका थिए। खाजा समयपछि पनि उनको बहस जारी छ।