अमेरिकी सरकारले ग्रिनकार्डको आवेदनमा निर्णय दिन ढिलो गरेपछि सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । ग्रिनकार्डको प्रकृयामा भएको ढिलाईको कारण अमेरिकी संसदले तोकेको ग्रिनकार्डको कोटा खेर जाने अवस्था आएपछि १२५ जनाको समुहले मुद्दा दायर गरेको हो । सन् २०२० को डिसेम्बर वा त्योभन्दा अगाडि ग्रिनकार्ड आवेदन फाइल गरेकाहरुले निर्णयमा ढिलाई भएको भन्दै मुद्दा दिएका छन् । […]