कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले...
काठमाडौँ- ७० लाखभन्दा धेरैको ज्यान लिनेगरी सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको उद्गमबारे धेरैको चासो हुने गरेको छ । कहाँ र कसरी कोरोना भाइरसको सुरुवात भयो भन्नेबारे अझै स्पष्ट छैन । यसैबीच कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको खुलेको छ । वुहान इन्स्टिच्युटमा काम गर्ने एक जना शोधकर्ताले कोरोना भाइरस आफ्ना शत्रु मुलुकविरुद्ध प्रयोग […]
काठमाडौँ- चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र उक्त भाइरस अनुन्धान केन्द्रबाट चुहावट भएको बताएका छन् । दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी) बाट भाइरस चुहावट भएको अमेरिकी अनुसन्धानकर्ता एन्ड्र्यु हफलाई उद्धृत गर्दै […]
काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने […]
एजेन्सी। अमेरिकाले चीनको वुहानस्थित जुन प्रयोगशालालाई कोरोना भाइरस फैलाएको आरोप लगाइरहेको छ, चीनले त्यही प्रयोगशालालाई शीर्ष वैज्ञानिक अवार्डका लागि मनोनयन गरेको छ। वुहानस्थित इन्स्टीच्युट अफ भायरोलोजीलाई चीनको सबैभन्दा उत्कृष्ट वैज्ञानिक अवार्डको लागि मनोनयन गरिएको छ। चाइनीज एकाडेमी अफ साइन्सेजले कोभिड–१९ सम्बन्धी राम्रो अनुसन्धान गरेका कारण वुहान इन्स्टीच्युटलाई मनोनयन गरिएको जनाएको छ।
एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान ल्याबबाटै फैलिएको कुरामा आफू विश्वस्त भएको बताएका छन्। केही दिनअघि अमेरिकी जासूसी संयन्त्रले पनि वुहानबाटै कोरोना फैलिएको बताएको थियो।राष्ट्रपति रहँदा नै ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए। यद्यपि, ट्रम्पले वुहानबाटै भाइरस फैलिएको सन्दर्भलाई पुष्टि गर्ने खालको कुनै प्रमाण भने दिन सकेनन्। दुई देशबीचको सम्बन्धमा अहिले पनि खासै सुधार आएको छैन।

बीबीसी। एक अमेरिकी जासूसी रिपोर्टमा संसारमा कोरोना महामारी फैलनुअघि नै वुहान ल्याबका तीन शोधकर्ता बिरामी भएको दाबी गरिएको छ। वाल स्ट्रिट जर्नलको खबरअनुसार, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेका थिए। जासूसी रिपोर्टमा ल्याबका बिरामी शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण उल्लेख छ। सोही ल्याबबाट कोरोना फैलिएको आशंका सर्वत्र गरिएको छ।

एजेन्सी : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजार भ्रमण गरेको छ। समूहका सदस्यहरूले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए। यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरूका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए। चीनले गरेको ढिलाइ एवं राजनीतिक
कोभिड १९ संक्रमण सुरु भएको चीनको वुहान एक वर्षपछि अहिले महामारी पहिले कै पुरानै गतिमा फर्किएको छ। अहिले वुहानका पसलहरु सबै खुलिसके, रेष्टुराँहरुमा परिवारका सदस्यहरु डिनरका लागि पुगिरहेका छन्। मानिसको चहलपहल बढेसँगै शहरमा रात्रिकालिन जमघट बढेको छ। मास्क भने अझ मुखमा देखिन्छ।
गत वर्ष अहिलेको समयमा कोरोना भाइरसका कारण वुहानमा बस्दै आएका १…