कोरोनाका कारण 'मृत शहर' बनेको वुहान एकवर्षपछि जगमगाउँदै

कोभिड १९ संक्रमण सुरु भएको चीनको वुहान एक वर्षपछि अहिले महामारी पहिले कै पुरानै गतिमा फर्किएको छ। अहिले वुहानका पसलहरु सबै खुलिसके, रेष्टुराँहरुमा परिवारका सदस्यहरु डिनरका लागि पुगिरहेका छन्। मानिसको चहलपहल बढेसँगै शहरमा रात्रिकालिन जमघट बढेको छ। मास्क भने अझ मुखमा देखिन्छ। गत वर्ष अहिलेको समयमा कोरोना भाइरसका कारण वुहानमा बस्दै आएका १…

सम्बन्धित सामग्री

https://nagariknews.nagariknetwork.com/others/263111-1593850666.html

उद्गमस्थल चीनको वुहान शहर  भए पनि विश्वका धेरै देशहरूमा कोरोनाको फैलिएकै कारण आज मानिसहरू आक्रान्त छन् । ‘लक’ भनेको बन्द त थाहा थियो तर यसरी घरभित्रै बन्द भएर बस्नुपरेको घटना कसैलाई थाहा थियो होला र । कोरोनाका कारण दुख देखियो भोगियो । विश्वकै अर्थतन्त्र धराशायीमा परेका छन् । कति मानिसहरूका रोजगारी खोसिएको अवस्था छ ।

कोरोना भाइरस: इटलीका स्कुल कलेज बन्द

काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) हाल देशभरका ७० भन्दा बढी देशहरुमा फैलिएका छन ।  कोरोनाका कारण चीनपछि इटलीमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन ।  इटालीमा कोरोना भाइरसका ...

कोरोनाको कारण इराकमा पहिलो व्यक्तिको ज्यान गयो, ५१ हजार बढी उपचारपछि घर फर्किए

काठमाण्डौ – चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ ।  यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ । बुधबार ७० वर्षीय एक व्यक्तिको ज्यान गएको इराकले आफ्नो आधिकारिक बयानमा बताएको छ । इराकमा सङ्क्रमित हुनेको सङ्ख्या ३१...

सुनसान बन्दै ठमेल

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानीको ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गर्नुभयो । चीनको वुहान सहरमा उद्गम भएको कोरोना भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो ।

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ।  हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। ...

कोरोनाको कारण मृत्यु हुनेको संख्या १९ सय पुग्यो

एजेन्सी–कोरोना भाईरसका कारण चीनमा थप ९३ जनाको मृत्यु भएसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै ...

वुहानमा अस्पताल निर्देशककाे ज्यान गयाे

काठमाण्डौ – चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ ।  वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । ...

‘कोभिड १९’ का कारण चीनमा एकै दिन २ सय ४२ को मृत्यु

काठमाडौं : चीनमा कोरोनाभाईरस कोभिड नाइन्टिनबाट बुधबार मात्रै २ सय ४२ जनाको मृत्यु भएको छ।  हुबेई प्रान्तको वुहान सहरमा महामारीका रुपमा फैलिएको कोरोनाका कारण हिजो मृत्यु हुने व्यक्तिको संख्या हालसम्मकै उच्च रहेको छ। मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।  अध...