वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

काठमाडौँ- चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र उक्त भाइरस अनुन्धान केन्द्रबाट चुहावट भएको बताएका छन् । दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी) बाट भाइरस चुहावट भएको अमेरिकी अनुसन्धानकर्ता एन्ड्र्यु हफलाई उद्धृत गर्दै […]

सम्बन्धित सामग्री

वुहान सहर कोभिड–१९ सँग डराउँदैन

एजेन्सी । कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण रहस्यमय भाइरस भएको जनाएका छन् ।

कोरोना भाइरसको उत्पति स्थल वुहानमा फेरि लकडाउन

कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको  छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ । त

विश्व इतिहासमा आजः चीनको वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाःनाइजेरियामा कुसन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिनसन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम द

कोरोना भाइरस फैलाएको आरोप लागेको वुहान प्रयोगशाला चीनको शीर्ष अवार्ड मनोनयनमा

एजेन्सी। अमेरिकाले चीनको वुहानस्थित जुन प्रयोगशालालाई कोरोना भाइरस फैलाएको आरोप लगाइरहेको छ, चीनले त्यही प्रयोगशालालाई शीर्ष वैज्ञानिक अवार्डका लागि मनोनयन गरेको छ। वुहानस्थित इन्स्टीच्युट अफ भायरोलोजीलाई चीनको सबैभन्दा उत्कृष्ट वैज्ञानिक अवार्डको लागि मनोनयन गरिएको छ। चाइनीज एकाडेमी अफ साइन्सेजले कोभिड–१९ सम्बन्धी राम्रो अनुसन्धान गरेका कारण वुहान इन्स्टीच्युटलाई मनोनयन गरिएको जनाएको छ।

कोरोनाका कारण 'मृत शहर' बनेको वुहान एकवर्षपछि जगमगाउँदै

कोभिड १९ संक्रमण सुरु भएको चीनको वुहान एक वर्षपछि अहिले महामारी पहिले कै पुरानै गतिमा फर्किएको छ। अहिले वुहानका पसलहरु सबै खुलिसके, रेष्टुराँहरुमा परिवारका सदस्यहरु डिनरका लागि पुगिरहेका छन्। मानिसको चहलपहल बढेसँगै शहरमा रात्रिकालिन जमघट बढेको छ। मास्क भने अझ मुखमा देखिन्छ। गत वर्ष अहिलेको समयमा कोरोना भाइरसका कारण वुहानमा बस्दै आएका १…

वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

बेइजिङ / विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन् । डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताए । न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान... The post वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा appeared first on Purbeli News.

वुहान पुग्यो डब्ल्युएचओको टोली

कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले...