कोरोना भाइरस फैलाएको आरोप लागेको वुहान प्रयोगशाला चीनको शीर्ष अवार्ड मनोनयनमा

एजेन्सी। अमेरिकाले चीनको वुहानस्थित जुन प्रयोगशालालाई कोरोना भाइरस फैलाएको आरोप लगाइरहेको छ, चीनले त्यही प्रयोगशालालाई शीर्ष वैज्ञानिक अवार्डका लागि मनोनयन गरेको छ। वुहानस्थित इन्स्टीच्युट अफ भायरोलोजीलाई चीनको सबैभन्दा उत्कृष्ट वैज्ञानिक अवार्डको लागि मनोनयन गरिएको छ। चाइनीज एकाडेमी अफ साइन्सेजले कोभिड–१९ सम्बन्धी राम्रो अनुसन्धान गरेका कारण वुहान इन्स्टीच्युटलाई मनोनयन गरिएको जनाएको छ।

सम्बन्धित सामग्री

कोरोना भाइरसको उद्गम वुहान प्रयोगशालामा भएको हो ? नयाँ तथ्य सार्वजनिक

काठमाडौँ- ७० लाखभन्दा धेरैको ज्यान लिनेगरी सन् २०१९ मा सुरु भएको कोरोना भाइरसको उद्गमबारे धेरैको चासो हुने गरेको छ । कहाँ र कसरी कोरोना भाइरसको सुरुवात भयो भन्नेबारे अझै स्पष्ट छैन । यसैबीच कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको खुलेको छ । वुहान इन्स्टिच्युटमा काम गर्ने एक जना शोधकर्ताले कोरोना भाइरस आफ्ना शत्रु मुलुकविरुद्ध प्रयोग […]

चमेरोबाटै सरेको हो त कोरोना भाइरस ?

‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक युगमा कोभिड–१९ अर्थात् सार्स–सीओभी–२ जस्तो भाइरसको संक्रमण सम्भवतः कुनै वैज्ञानिक त्रुटिको परिणाम अथवा आविष्कार पनि हुनसक्छ । सन् २०१९ को डिसेम्बर महिनादेखि चीनको वुहान प्रान्तबाट सुरु भएको यस भाइरसको उद्गम र प्रभाव’bout धेरै नै समानान्तर सिद्धान्त सार्वजनिक भइरहेका छन् । कोरोनाको […] The post चमेरोबाटै सरेको हो त कोरोना भाइरस ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिनियाँ वैज्ञानिकको चेतावनी, दक्षिण अफ्रिकामा भेटियो नयाँ कोरोना

वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्।उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्।यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्यान जान सक्ने उनीहरूले बताएका छन्।यद्यपि रूसी वैज्ञानिकहरूले निओ कोभ कोरोना भाइरस नयाँ नभएको दाबी गरेका छन्। उनीहरूले नयाँ कोरोना भाइरस अझै मानिसमा नफैलिएको बताएका छन्।रूसी समाचार संस्था स्पुतनिकका अनुसार यो निओ कोभ कोरोना भाइर

चीनको वुहानमा फेरि फैलियो कोरोना संक्रमण, सबै मानिसको परीक्षण गरिने

१९ साउन, काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरमा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको छ । यससँगै सरकारले वुहानका सबै मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । वुहानमा एक वर्षभन्दा लामो समयपछि पहिलोपटक स्थानीय संक्रमित फेला परेका हुन् । सबैभन्दा पहिला वुहान सहरमा नै कोरोनाको पहिलो संक्रमित फेला परेका थिए । लामो […]

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन: बेलायती प्रधानमन्त्री जोन्सन

२ असार : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनमा भनेका थिए– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको […]

वुहान ल्याबबाटै फैलिएको हो कोरोनाः डोनाल्ड ट्रम्प जेठ १२, २०७८११:३५

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान ल्याबबाटै फैलिएको कुरामा आफू विश्वस्त भएको बताएका छन्। केही दिनअघि अमेरिकी जासूसी संयन्त्रले पनि वुहानबाटै कोरोना फैलिएको बताएको थियो।राष्ट्रपति रहँदा नै ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए। यद्यपि, ट्रम्पले वुहानबाटै भाइरस फैलिएको सन्दर्भलाई पुष्टि गर्ने खालको कुनै प्रमाण भने दिन सकेनन्। दुई देशबीचको सम्बन्धमा अहिले पनि खासै सुधार आएको छैन।

वुहान ल्याबबाटै फैलिएको हो कोरोनाः डोनाल्ड ट्रम्प

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान ल्याबबाटै फैलिएको कुरामा आफू विश्वस्त भएको बताएका छन्। केही दिनअघि अमेरिकी जासूसी संयन्त्रले पनि वुहानबाटै कोरोना फैलिएको बताएको थियो।राष्ट्रपति रहँदा नै ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए। यद्यपि, ट्रम्पले वुहानबाटै भाइरस फैलिएको सन्दर्भलाई पुष्टि गर्ने खालको कुनै प्रमाण भने दिन सकेनन्। दुई देशबीचको सम्बन्धमा अहिले पनि खासै सुधार आएको छैन।

वुहान पुग्यो डब्ल्युएचओको टोली

कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले...

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो। डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…