लायन्स क्लब अफ काठमाडौँको सहयोगमा नेपाल भारत मैत्री अस्पतालमा १५ शय्याको एचडियू कोभिड वार्ड

काठमाडौँ / लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा काठमाडौँको मित्रपार्कस्थित नेपाल भारत मैत्री–अस्पतालमा १५ शय्याको कोभिड एचडियू वार्ड सञ्चालनमा आएको छ ।  यसका साथै संस्थाले दुईवटा

सम्बन्धित सामग्री

थानकोटमा रक्तदान: वडाध्यक्ष महर्जन सम्मानित

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा  रक्तदान कार्यक्रम भएको छ । आइतबार लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो। कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गालाल महर्जनलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। उनको पहलमा वडाबाट समाजका लागि एक लाख बराबरको […]

‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’

धुलिखेल (काभ्रे), १४ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गदैँ उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले […]

नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ : मन्त्री गुरुङ

धुलिखेल– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित  ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ […]

लायन्स क्लब अफ काठमाडौँ  सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बसुन्धरामा लायन्स नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा...

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् ।कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल

नेपाली योग प्रशिक्षक खड्काद्वारा वृक्षासनमा विश्व कीर्तिमान कायम

नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाउनुभएको छ । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उहाँलाई विश्वरेकड प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको […]

योग प्रशिक्षक खड्काले बनाए विश्व कीर्तिमान

काठमाडौँ– नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले बिहीबार गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्व रेकर्ड प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ‘गिनिज बुक अफ वर्ल्डले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई […]

लायन्सको रक्तदानमा ४३ पिन्ट रगत संकलन

काठमाडौँ – देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन्। ४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र […]

सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण

लायन्स क्लब अफ काठमाडौँ समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ । बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन आइतबार हेलम्बु पुगेको लायन्स क्लब र हिन्दू परिषद्को टोलीले २०० परिवारका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । हेलम्बुका स्थानीय समाजसेवी तासी लामा, छिरिङ लामासहित हेलम्बु  पुगेको उक्त टोलीले खाद्यान्न, ग्याँस चुल्हो, थर्मोस, डिनर सेट, ल