लायन्सको रक्तदानमा ४३ पिन्ट रगत संकलन

काठमाडौँ – देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन्। ४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र […]

सम्बन्धित सामग्री

एक्सपर्टको रक्तदानमा ६३ युनिट रगत संकलन

वार्षिकत्सवको अवसर पारी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । एक्सपर्टले २०औँ वार्षिकत्सवको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श र...

कामना सेवा विकास बैंकद्वारा ४०३ युनिट रगत संकलन

कामना सेवा विकास बैंकले १६ औँ वार्षिकोत्सवको अवसरमा ४०३ युनिट रगत संकलन गरेको छ । कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाउने क्रममा सञ्चालित रक्तदान कार्यक्रमबाट ४०३ युनिट रगत संकलन गरिएको हो । सो क्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, वित्तीय साक्षरता अभियान, खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम गरिएको बैंकको भनाइ छ । यसैबीच बैंकको १६ औंस्थापना दिवस अर्था

रक्तदानबाट ५७ पिन्ट रगत संकलन

नेपाल विज्ञापन संघ (आन)ले शुक्रबार आफ्नो ३२औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आनले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सचिवालय भवन शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा आनका वर्तमान तथा संघका  पूर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो । रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१७ हप्तामा १५ सय पाउण्ड रगत संकलन

'हजुरलाई नमस्ते परोपकारी संस्था'ले १७ हप्ताको अवधिमा १५ सय पाउण्ड रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो।  पहिलो चरणमा १५...

वीरगञ्जमा रगत संकलन अभियान

पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।

लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।  लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजन

रगत संकलन गर्न घुम्ती बससेवा

धनगढी । रगत संकलनमा सहयोग पुर्याउने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशका लागि घुम्ती रगत संकलन बससेवा सुरु गरिएको छ ।गैरआवासिय नेपालीहरुको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाईटी कैलालीबाट प्रदेशभरी बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र रेडक्रस कैलालीका अध्यक्ष […] The post रगत संकलन गर्न घुम्ती बससेवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा ३६ सय युनिट रगत संकलन

दाङ : दाङमा  यस वर्ष तीन हजार ६७८ युनिट रगत संकलन भएको छ। जसमध्ये घोराहीमा दुई हजार ३४७ युनिट, तुलसीपुरमा एक हजार ३८ र लमहीमा २९४  युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ। संकलन भएको रगतमध्ये घोराहीमा दुई हजार ३२३ युनिट, तुलसीपुरमा ९२९ युनिट र लमहीमा ३३३ युनिट खपत  भएको केन्द्रका प्राविधिक ठाकुर पौडेलले बजानकारी दिए। १८ वर्षमाथि उमेर पुगी ४५ किलोदेखि माथि तौल समूहका व्यक्तिले ३÷३ महिना र सोही उमेर समूह र तौल समूह माथिका महिलाले ४÷४ महिनाम