गर्भवती र अपरेसन हुनै पर्ने बिरामीका लागि रगत अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम हुँदै

काठमाडौँ । ज्येष्ठ १ गते शनिवार रातो पुलमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ। रगतको चरम अभाव भएको भन्दै रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिड सम्बन्धी पूर्ण सावधानी अपनाइने र प्रहरीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाइएको छ । लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेण्डस्का अध्यक्ष भूषणकुमार श्रेष्ठका अनुसार लायन्स क्लब […]