थानकोटमा रक्तदान: वडाध्यक्ष महर्जन सम्मानित

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा  रक्तदान कार्यक्रम भएको छ । आइतबार लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो। कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गालाल महर्जनलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। उनको पहलमा वडाबाट समाजका लागि एक लाख बराबरको […]