पहिलो लहरमा देखिएको कोरोना संक्रमणको तथ्यांक र त्यसको क्षतिले गर्दा कोरोना केही होइन रहेछ भन्ने मनोविज्ञान सर्वसाधारण, चिकित्सक तथा सरकारी पदाधिकारीमा विकास भइसकेको थियो । त्यतिबेलाको परिस्थितिले नै कोरोना केही होइन र हाम्रो इम्युनिटी बलियो छ भन्ने जस्ता अवैज्ञानिक तर्कलाई सपोर्ट गरेको थियो । वैज्ञानिक आधारमा बोल्ने विज्ञहरुको बोली सुनिए पनि पत्याइन्नथ्यो । यो शायद […]