कबड्डी पुरुषतर्फको स्वर्णका लागि आर्मी र लुम्बिनी भिड्ने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश स्वर्ण पदकका लागि भिड्ने भएका छन्।बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ प्वइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लबलाई २७–१० प्वइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समूह विजेता घोषि

सम्बन्धित सामग्री

आर्मी र एपिएफ च्याम्पियन

वीर गणेशमान राष्ट्रिय बक्सिङमा आर्मीले पुरुषमा तीन र एपिएफले महिलातर्फ तीन स्वर्ण जिते नेपाल आर्मी र एपिएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष...

आर्मी फुटबलको सेमिफाइनलमा

खरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा पुगेको छ । दुई जितका साथ आर्मी अन्तिम चारमा पुगेको हो । समूह चरणको अन्तिम खेलमा आइतबार आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लब २–० ले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मीले समूह डीबाट सेमिफाइनल पुगेको गण्डकी प्रदेशसँग फाइनल […]

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

आर्मी र ललितपुर हाईलाई उपाधि

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा...

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग¥यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे । पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा […]

एथलेटिक्समा आर्मी टिम च्याम्पियन

४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी आइतबार टिम च्याम्पियन बनेको छ। कुल १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेको हो।...

आर्मी र पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो । […]

आर्मी दोस्रो स्थानमा

साविक उपविजेता त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटामाथि ३–१ को जित निकाली आर्मी दोस्रो स्थानमा पुगेको हो ।आर्मीलाई महत्वपूर्ण...

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित ग¥यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक […]

उपाधिका लागि आर्मी र एपिएफ आर्मी खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]