शिक्षामन्त्री देवेन्द्र पौडेललाई धमलाको प्रश्नः “प्रचण्डले प्रतिनिधिसभाको निर्वाचन पहिले गर्न नसकेपछि तीन तहको निर्वाचन एकैचोटि गर्ने दाउपेच गर्नुभयो नि !”

काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र)का नेता शिक्षामन्त्री देवेन्द्र पौडेलले संविधान, कानुन र नियमले भने अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “संविधान, कानुन र नियमले जे भन्छ, त्यसमा सरकारले तलमाथि गर्दैन । निर्धारित समयसीमाभित्रै […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।

प्रहरी भन्छ : एकैचरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं

१९ साउन, काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ । प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै […]

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ । प्रमुख निर्वाचन […]

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

कार्तिक अन्तिम वा मंसिर पहिलो सातामा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । उनले चुनाव एकै चरणमा गर्नेबारे छलफल सुरु भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संघीय संसद्को निर्वाचन मंसिरभित्रै सम्पन्न गर्नेबारे खुलासा गरेका थिए । पार्टी कार्यक्रमको सिलसिलामा बर्दिया […]

कात्तिकमा प्रतिनिधिसभाको निर्वाचन गर्न सत्ता गठबन्धनमा प्रस्ताव

काठमाडौं ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको विषयमा छलफल शुरू भएको छ ।सत्ता गठबन्धनमा कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म संघ र प्रदेशको निर्वाचन गर्ने विषयमा छलफल शुरू भएको छ । सत्ता गठबन्धनमा मितिको विषयमा सहमति जुटेसँगै सरकारले दलहरूबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्नेछ ।संविधानअनुसार मंसिरमा कार्यकाल […]

'प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा' - BBC नेपाली

प्रमुख तीन दल र निर्वाचन आयोगबीच एउटै मितिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सहमति जुटेको बैठकमा सहभागी एक नेताले जनाएका छन्।

प्रमुख आयुक्त भन्छन्–प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सकिदैन

काठमाडौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न नमिल्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्ट्याएका हुन् ।