'प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा' - BBC नेपाली

प्रमुख तीन दल र निर्वाचन आयोगबीच एउटै मितिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न सहमति जुटेको बैठकमा सहभागी एक नेताले जनाएका छन्।

सम्बन्धित सामग्री

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ । प्रमुख निर्वाचन […]

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको हो।कात्तिक २७ वा मङ्सिर ४ गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेका बेला आयोगले एकै चरणमा गर्दा पनि ३ अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरेको छ। २०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो।आयोग पदाधिकारीहरू

कार्तिक अन्तिम वा मंसिर पहिलो सातामा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । उनले चुनाव एकै चरणमा गर्नेबारे छलफल सुरु भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संघीय संसद्को निर्वाचन मंसिरभित्रै सम्पन्न गर्नेबारे खुलासा गरेका थिए । पार्टी कार्यक्रमको सिलसिलामा बर्दिया […]

समयमै सम्पन्न गर प्रतिनिधिसभा निर्वाचन

स्थानीय निर्वाचन समापन भएसँगै प्रतिनिधिसभाको निर्वाचन अबका केही महिना भित्र गरिसक्नु पर्ने कुरा बहसमा आउँदै गर्दा सत्ताधारी गठबन्धन दलभित्र यसले विशेष चर्चा निम्त्याएको छ । आवधिक निर्वाचनको समयाबधिका हिसाबले पनि प्रतिनिधिसभा निर्वाचनको समय आइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको निर्वाचन समयमा नै सम्पन्न हुनुपर्छ । यसका लागि सरकारी पक्ष संवेदनशील बन्नुपर्छ । राजनीतिक दल अलमलमा […] The post समयमै सम्पन्न गर प्रतिनिधिसभा निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कात्तिकमा प्रतिनिधिसभाको निर्वाचन गर्न सत्ता गठबन्धनमा प्रस्ताव

काठमाडौं ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको विषयमा छलफल शुरू भएको छ ।सत्ता गठबन्धनमा कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म संघ र प्रदेशको निर्वाचन गर्ने विषयमा छलफल शुरू भएको छ । सत्ता गठबन्धनमा मितिको विषयमा सहमति जुटेसँगै सरकारले दलहरूबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्नेछ ।संविधानअनुसार मंसिरमा कार्यकाल […]

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

प्रतिनिधिसभा विघटनले ल्याएको ‘हलचल’

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ ।राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि एमालेका तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने भन्दै दुवै दाबी खारेज गर्ने निर्णय गर्नुभएको थियो ।त्यसलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए

मध्यरातमा प्रतिनिधिसभा विघटनपछि ‘हलचल’

काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि एमालेका तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने भन्दै दुवै दाबी खारेज […]