प्रहरी भन्छ : एकैचरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं

१९ साउन, काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ । प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै […]

सम्बन्धित सामग्री

सुरक्षा प्रमुखहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए ‘धन्यवाद’

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्याललाई बालुवाटारमा बोलाए । सरकारी निवासमा बोलाएर प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे

मधेश प्रदेशमा चुनाव केन्द्रित सुरक्षा व्यवस्थामा कडाइ

बारा- मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो । निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरूले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको […]

चुनाव केन्द्रित सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।सो छलफलम

चुनाव खर्चकाे विवरण सुरक्षा निकायबाट सङ्कलन गरिने

काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार  तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे/नगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो । कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन आचारसंहिता पालना भएको नभएको पनि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाबाट गर्ने भएको छ ।  आज बिहीवा...

चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डामा

काठमाडौँ । चारै सुरक्षा निकायका प्रमुखले जङ्गी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जङ्गी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र […]

चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा

६ असोज, काठमाडौं । चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डा पुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल […]

दोहोरो सुरक्षा दबाबमा प्रहरी

काठमाडौं । यस वर्ष मुख्य चाडपर्व र चुनाव एउटै समयमा परेको छ । प्रमुख राजनीतिक दलहरुले दशैँ, तिहारलाई नै चुनावी प्रचारको रुपमा अघि बढाउने रणनीति बनाएका छन् । त्यसै पनि चाडपर्व लक्षित शान्ति सुरक्षा प्रवन्ध मिलाउँदै आएको प्रहरी दोहोरो दबाब कसरी झेल्दैछ ? प्रहरीले विगतझैं यसपाली पनि काठमाडौं उपत्यकाको सुरक्षा रणनीतिलाई उच्च महत्व दिएको जनाएको […]

चुनाव लक्षित शान्ति सुरक्षा तयारीमा बारा प्रहरी

मंसिर ४ गर्न भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनको लागि चुनाव लक्षित कार्यक्रम बनाएर बारा प्रहरी अगाडि बढेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होगेन्द्र बोगटीले बताएका छन्।...

चुनाव लक्षित बजेटबारे गृह मन्त्री र अर्थ मन्त्रीबीच छलफल

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ ।  गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।  सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भाेलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।&n...