प्रमुख आयुक्त भन्छन्–प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सकिदैन

काठमाडौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न नमिल्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्ट्याएका हुन् ।

सम्बन्धित सामग्री

एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन – प्रमुख आयुक्त - Naya Patrika

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन् । व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुवै...पूरा पढ्नुहोस् »