कार्तिक अन्तिम वा मंसिर पहिलो सातामा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । उनले चुनाव एकै चरणमा गर्नेबारे छलफल सुरु भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संघीय संसद्को निर्वाचन मंसिरभित्रै सम्पन्न गर्नेबारे खुलासा गरेका थिए । पार्टी कार्यक्रमको सिलसिलामा बर्दिया […]

सम्बन्धित सामग्री

‘प्रचण्ड’को राजनीति : गोरखामा बिताए जवानी, फर्किए युवासँग भिड्न

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्दैछन्। प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन गोरखा–२ बाट लड्ने निर्णय गरेका हुन्।०७४ सालको निर्वाचनमा चितवन–३ बाट विजयी भएका अध्यक्ष प्रचण्डले यसपटक डा. बाबुराम भट्टराईको क्षेत्र (गोरखा–२) रोजेका हुन्। त्यहाँ ०७४ सालको निर्वाचनमा भट्टराई विजयी भएका थिए।पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएका प्रचण्ड यसपटक पनि स्थिर हुन सकेनन्। ०६४ सालमा रोल्पा र

धमाधम चुनावी घोषणापत्र सार्वजनिक : सोमबार ३ पार्टीको आउँदै

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी