औद्योगिक करिडोरको बिजुली काट्दा निर्माण उद्योगमा नकारात्मक असर : महासंघ

१९ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक करिडोरहरुमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरोकारवालासँग माग गरेको छ । ठूला उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काट्दा उद्योग बन्द भएको र यसले हजारौं मजदुर बेरोजगर बनेको भन्दै समस्या समाधान गर्न माग गरेको हो । साथै यसको असर निर्माण क्षेत्रमा समेत नकारात्मक परेको महासंघको […]

सम्बन्धित सामग्री

‘जथाभाबी एन्टिबायोटिक औषधिको सेवनले विरामीको स्वास्थ्यमा प्रतिकुल असर’

जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोगले विरामीहरुमा नकारात्मक असर परिरहेको स्वास्थ्यसम्बन्धी विज्ञहरुले बताएका छन्। युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि...

‘निर्माण व्यवसायीको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले सोमवार यस्तो बताएका हुन् । निर्माण व्यवसायीलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुने धारणा गभर्नर अधिकारीले राखे । महासंघले निर्माण उद्योगसँग सम्बन्धित बैंंकिङ क्षेत्रको समस्या समाधानका लागि दिएका सुझावलाई राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गर्ने उनको प्रतिबद्धता थियो । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीको ठूलो रकम राज्यले निकासा नगर्दा आपूर्ति शृंखलामै गम्भीर समस्या आएको बताएका थिए । निर्माण व्यवसायीका समस्या समाधानका लागि बैंक लचिलो नभए समस्या अझ विकराल हुन सक्ने उनले बताए । क्रेडिट रेटिङ, ब्याजदर समायोजन, ठेक्का कर्जा, चालू पूँजी कर्जासम्बन्धी मागदर्शन, चेक बाउन्स, कालोसूची, पुनर्कर्जा लगायत विषयमा सिंहले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

‘निर्माण व्यवसायीको भुक्तानी रोकिँदा नकारात्मक असर’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर अधिकारीले जानकारी दिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिँदा तत्काल सरकारी […]

नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा नकारात्मक असर पर्छ : भट्ट

काठमाडौं । राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा दीर्घकालिन नकारात्मक असर पर्ने बताउनुभएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले विधेयकमा धेरै कमिकमजोरी रहेको बताउनुभयो । राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नागरिकता विधेयकलाई रोक्नु नहुने तर धेरै बुँदाहरुलाई सच्याएर मात्रै पारित गर्नुपर्ने […]

अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]

राति बत्ती बालेर सुत्नुहुन्छ? स्वास्थ्यमा असर पर्न सक्छ!

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ।

रुस-युक्रेन युद्धको असर नेपालको ऊर्जामा पनि

रुस र युक्रेनको युद्धका कारण विश्व ऊर्जा बजारमा परेको नकारात्मक असर नेपालमा पनि परेको छ । नेपालले अल्पकालीन विद्युत अभाव कम गर्न भारतसंग महंगोमा विद्युत खरीद गर्न बाध्य भएको छ । भारतबाट नेपालले प्रतियुनिट ३८ रुपैयाँमा खरीद गरी उद्योगहरुलाई पर्याप्त विजुली दिने निर्णय गरेको छ । यसबाट प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर …

अर्थतन्त्रमा इन्धनको मूल्यको नकारात्मक असर

लगातार तीन साताभन्दा बढीको युद्धका कारण रूसको आफ्नो अर्थतन्त्रमात्र नभएर विश्वका धेरै अर्थतन्त्रमा समस्या उत्पन्न भइरहेको छ । रूस तथा युक्रेनको युद्धका कारण डलर, सुन तथा इन्धनको भाउमा लगातार प्रभाव पर्दै आइरहेको छ । त्यतिमात्र नभएर विश्वका सेयर बजारमा पनि यसको नकारात्मक असर देखिएको छ । युद्धले कुनै पनि समस्या समाधान गर्दैन; बरु मानवीय, आर्थिक, […]

प्राकृतिक प्रकोपले अर्थतन्त्रमा नकारात्मक असर

वर्तमान सरकारले १ सय दिन पूरा गर्दै गर्दा मुलुकभर मनसुनपछिको वर्षाले वितण्डा मच्चाएको छ । जनधनको क्षति बढ्दै छ । सरकारले आफ्नो सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित भएको बताउँदै गर्दा अर्कातिर प्राकृतिक विपत्तिले नागरिकको बेहाल बनाएको छ । विशेषतः कृषि उपज त्यो पनि धानबाली उठाउने बेलामा भएको क्षतिले चालू आर्थिक […]