रुस-युक्रेन युद्धको असर नेपालको ऊर्जामा पनि

रुस र युक्रेनको युद्धका कारण विश्व ऊर्जा बजारमा परेको नकारात्मक असर नेपालमा पनि परेको छ । नेपालले अल्पकालीन विद्युत अभाव कम गर्न भारतसंग महंगोमा विद्युत खरीद गर्न बाध्य भएको छ । भारतबाट नेपालले प्रतियुनिट ३८ रुपैयाँमा खरीद गरी उद्योगहरुलाई पर्याप्त विजुली दिने निर्णय गरेको छ । यसबाट प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर …

सम्बन्धित सामग्री