दुई वर्षपछि विदेशी यात्रुका लागि अस्ट्रेलियाले खोल्यो सीमा

अस्ट्रेलियाले कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय सीमा खोलेको छ। २०२० मार्चदेखि अस्ट्रेलियाले बन्द गरेको आफ्नो सीमा विदेशी पर्यटकका लागि खोलेको हो। गत वर्ष अस्ट्रेलियाले आफ्ना नागरिकसँगै अन्य केहीलाई देशमा आउन दिएको थियो। तर, विदेशी पर्यटकका लागि अस्ट्रेलिया करिब दुई वर्षसम्म बन्द थियो। यस्तै, अस्ट्रेलियामा रहेका पर्यटकहरु पनि स्वेदश फर्किन…

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा पैदल यात्रुका लागि छुट्टै लेन

दुई र तीन पांग्रे सवारी साधन प्रवेश गर्ने स्थानबाट पैदल यात्री नेपाल प्रवेश गर्दा असहज र झन्झटिलो हुने भएपछि पैदल यात्रुका लागि छुट्टै लेन (हिँड्ने बाटो) को व्यवस्था गरिएको हो।...

आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन शिलान्यास

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन शिलान्यास भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन् । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडको लगानीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । आन्तरिक हवाई यात्रुको चाप बढेसँगै […]

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । हरेक दिन बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेतीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ । […] The post अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्नपूर्ण केबलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

२० वैशाख, पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी […]

२ वर्षपछि अन्तर्राष्ट्रियमा यात्रुका लागि प्रवेशमा सहज

काठमाडौं । कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएकोछ । कोरोना भाइरस विरुद्धको पूर्णमात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिनेभएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै साेमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्णरूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुका लागि भने […]

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्ने

पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली सङ्घ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा सङ्क्रमणको सङ्ख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको युरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन् । ‘डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण […]

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम हटाउने

फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ । दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको यूरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताउनुभएको हो । “डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुप-यो। आगामी […]

आन्तरिक हवाई यात्रुका लागि नयाँ आगमन भवन

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले आइतबार बोलपत्र आह्वान गर्दै नयाँ टर्मिनल भवनको लागि आवेदन दिने बोलपत्रदातालाई आर्थिक प्रस्ताव आह्वान गरेको हो ।आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको […]

आयरल्याण्डमा विदेशी यात्रुका लागि नयाँ नियम

आयरल्याण्डमा विदेशी यात्रुका लागि सरकारले नयाँ नियमहरू घोषणा गरेको छ ।     गत मङ्लबार घोषणा गरिएको नयाँ नियमहरू आगामी शुक्रबारदेखि लागू हुने अधिकारीहरूले जानकारी दिएका छन् ।     नयाँ नियमअनुसार हरेक आगन्तुकले आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नुपर्नेछ । त्यसका लागि पूर्ण खोप नलगाएकाहरूले पीसीआरको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।     त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएको भए पनि कम्तीमा छ महिनाभन्दा अगाडि नै भएको हुनुपर्ने र १२ वर्षभन्...

यात्रुका समस्या सुन्दै मन्त्री आले

काठमाडौँ, १ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुका गुनासा तथा समस्या सुन्दै ।-तस्बिर : विमलबहादुर विष्ट-रासस