२ वर्षपछि अन्तर्राष्ट्रियमा यात्रुका लागि प्रवेशमा सहज

काठमाडौं । कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएकोछ । कोरोना भाइरस विरुद्धको पूर्णमात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिनेभएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै साेमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्णरूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुका लागि भने […]