अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । हरेक दिन बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेतीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ । […] The post अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री