आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन शिलान्यास

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन शिलान्यास भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन् । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडको लगानीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । आन्तरिक हवाई यात्रुको चाप बढेसँगै […]