काठमाडौँ – सडकमा पैदलयात्रीको पहिलो अधिकार स्थापित गर्न महानगर प्रतिवद्ध रहेको काठमाडौँ महानगरका मेयर बालेन शाहले बताएका छन् । उनले बिहीबार विज्ञप्ति निकालेर दसैँको सन्दर्भ भनेर पुटपाथको प्रयोग पैदल यात्रा बाहेक अन्य प्रयोजनका लागि दिन नसकिने उल्लेख गरेका छन् । फुटपाथ व्यापारलाई दसैँको सन्दर्भसँग जोडेर प्रकाशन-प्रशारण भएका समाचारप्रति महानगरले ध्यानाकर्षण भएको जनाएको छ । मेयर […]