मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकालाई एनडीपीएस कोर्टले खारेज गरिदिएको छ । एनडीपीएसका न्यायधिस वीवी पाटिलले २१ पृष्ठको आदेश जारी गर्दै आर्यनको मुद्धा जमानतका लागि उपयुक्र्त नभएको उल्लेख गरेका छन् । ‘मटेरियल अन रेकर्डले आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमीजा प्राइमा फेसी(प्रथम दृष्टि) मामलामा संलग्न छन् भन्ने कुरा देखाएको […]