पूर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री र सचिवमा प्रभुराम थापा विजयी

काठमाडौं, १७ भाद्र । पूर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री र सचिवमा प्रभुराम थापा विजयी भएका छन् । बुधबार भएको निर्वाचनको परिणाम आज सार्वजनिक भएको हो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको हो । क्षेत्री र थापा दुवै यातायात क्षेत्रमा लामो समय देखि सक्रिय छन् । सुशासन, नीति र विधिको शासन पद्धति अनुरुप […]

सम्बन्धित सामग्री

अरनिको यातायातको अध्यक्षमा १० वर्षपछि क्षेत्रीको ‘कम ब्याक’

सिन्धुपाल्चोक । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिको रुपान्तरित कम्पनी पूर्व अरनिको यातायात कम्पनी प्रालिको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै क्षेत्रीले अध्यक्षमा जित हासिल गरेका हुन् । निर्वाचित क्षेत्रीले २९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी उद्धवप्रसाद गौतमले १२६ […]