अरनिको यातायात गोंगबु नजाने, जडिबुटीमा आफ्नै लगानीमा बसपार्क तयार (भिडिओसहित)

सिन्धुपाल्चोक । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले  छुट्टै बसपार्क निर्माण गरेकाे हाे । राजधानी पूर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरुलाई […]